बारा- चैत - १७ - मेरोमाइक्रोफाइनान्स लघुवित वितीय संस्था लिमिटेडको बार्षिक केन्द्रिय प्रमुख गोष्ठी तथा वितीय साक्षर अभिवृद्धि कार्यक्रम आज शनिबार सम्पन्न भएकोछ ।
मेरोमाइक्रोफाइनान्स लघुवित वितीय संस्था लिमिटेड द्वारा करण राज पार्टी पाइलेसमा आयोजना गरिएको बार्षिक केन्द्रिय प्रमुख गोष्ठी तथा वितीय साक्षर अभिवृद्धि कार्यक्रमको अध्यक्ष शाखा प्रमुख गोबिन्द बुढाथोकी अध्यक्षतामा प्रमुख अतिथि महागढीमाई नगरपालिका नगरउपप्रमुख तारा देबी कानुले उद्घाटन गरिएकोछ ।
बिशिस्ट अतिथि अनुगमन अधिकृत कमल घिमिरे ,
महेश कुमार चौधरी,अतिथि श्री किशोर प्रसाद कुशवहा ,र ,शाखा प्रबन्धक राजकुमार चौधरीले लगाएत एक सय भन्दा बढी सर्बसधारणको उपस्थितमा कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रम संचालन देबेन्द्र चौधरीले गरेको थियो ।

0 Comments