बारा -असोज -२६ - मधेस सुखी सम्पन्न र समृद्धिका लागि जनमत पार्टीलाई २०८४ को चुनावमा फुल बहुमतबाट जिताउनु पर्छ सताधारी लाई पटक पटक सतामा पठाए पनि मधेसको बिकास हुन नसकेको जनमत पार्टीका केन्द्रिय सचिव तथा मधेस प्रदेश सरकारका पूर्ब भुुुमि व्यवस्था तथा कृषि राज्य मन्त्री संजय यादवले दशौं दिपावली तथा छठ पर्बको अवसरमा जनमत पार्टी बाराले आयोजना गरेको शुभकामना आदन प्रदान कार्यक्रममा बताइएको छ ।मधेस प्रदेशमा सताधारीले पटक पटक सतामा गएपनि मधेसमा बिकासको लहर आएन मधेस प्रदेश साक्षर घोषणा भएन मधेसको जनतामा परिवर्तन भएन मधेसी जनताले समय अनुसार परिवर्तन हुदैन भने मधेसको बिकास हुन नसक्ने यादवले बताए ।
शुभकामना अदान प्रदानमा कार्यक्रममा जनमत पार्टीका बारा इन्चार्ज शिवनाथ पटेल २०८४ को निर्वाचनमा मधेस प्रदेशमा जनमत पार्टीको सरकार बन्छ । भने आफ्नो कार्यकर्ता नेता गनमा बिश्वास दिलाएका छ्न
कार्यक्रममा जनमत पार्टीका कार्यकणी ओम प्रकाश साह , रामबाबु साह , रोशन खातुन , जनमत पार्टीका केन्द्रिय सदस्य तथा राजनीति सदस्य , कामेश्वर यादव ,प्रभु पटेल ,हरि राउत कुर्मी ,जनमत पार्टीका के. स बिजय गुप्ता ,कार्तिक देव पाण्डे ,बिनोद यादव ,राजु साह , आर के राउत नगिना देबी , मधेस प्रदेश सदस्य रामाशंकर कुशवाहा ,मदन साह पासर साह , उधोग बाणिज्य संघ अध्यक्ष राजकुमार साह उपाध्यक्ष प्रदीप ज्यू र जनमत पार्टीका बारा प्रचार प्रशार समितिका संयोजक राजकुमार कुशवाहा मधेस प्रदेशका पूर्ब सभा सदस्य पासर साह ,नेकपा माओवादीका मुकेश साह लगाएतले उपस्थिति रहेको थियो ।




0 Comments