बारा - असोज - २४ - बाराको सुवर्ण गाउँपालिकाको उपाध्यक्ष र वडाअध्यक्षहरुले आव ०८० / ०८१ को गाउँ सभा बाट निर्णय भएको योजनाहरुलाई पारदर्शीता गर्न मांग गर्दै प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बुझाईएको छ ।
आव ०८०/०८१ को गाउँ सभामा सुवर्ण गाउँपालिका अध्यक्ष पुनम देवि कुमारीको अगुवाईमा जनप्रतिनिधिले गाउँ सभा बाट पारित रेडबुकको प्रमाणित प्रतिलिपी उपलब्ध गराउन प्रमुख जिल्ला अधिकारी नवराज सापकोटालाई ज्ञापन पत्र बुझाएको छ ।
राजश्व परामर्श समितिको बैठक कसको अध्यक्षतामा योजना तर्जुमाको बैठक, न्यायीक समितिको काम कार्वाहीको जिम्मेवारी कुन कर्मचारी लाई खटाईएको सोको सम्बन्धमा उपलब्ध गराउन मांग गरिएकोछ ।
आव ०८०/०८१ मा गाउँ सभा बाट पारित योजनाहरु रेडबुकमा रहेको किताब तयारी नभएको ओकिल पालले जनकारी दिनु भयो ।

0 Comments