हार्दिक श्रद्धाञ्जली
जन्म मिति स्वर्गारोहण
२०२६ /१०/०६ २०८०/०२/२४
जिल्ला बाराको सुवर्ण गाउँपालिका वडा न.५ अवस्थित औरैया निवासी एवम् श्री नेपाल राष्ट्रिय अधारभुत माध्यमिक विद्यालय जमुनिया काचनार्वामा कार्यरत शिक्षक श्री नारायण ठाकुर ज्यूको असामयिक निधनको खबरले यस गाउँपालिका परिवार स्तब्ध भएका छौं।दिवंगत आत्माको चिर शान्तिको कामना सहित भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछौं । यस दु:खद घडीमा शोक सन्तप्त परिवारजन प्रति ईश्वरले धैर्य धारणा गर्ने शक्ति प्रदान गरुन भन्दै हार्दिक सम्वेदना प्रकट गर्दछौं ।
उपाध्यक्ष
श्रीमती पुनम कुमारी
सुवर्ण गाउँकार्यपालिका कार्यालय परिवार
कवहिगोठ( बारा ) मधेस प्रदेश
यूवा नेता शतेन्द्र यादव

0 Comments