बारा- बैशाख १३- प्रतिनिधिसभा सदस्य उपनिर्वाचनमा बारा क्षेत्र नं २ बाट जनता समाजवादी पार्टीका राष्ट्रिय अध्यक्ष उपेन्द्र यादवले  पाँच हजार एकासी मत बढी लयाएर विजयी भएका छन् ।

यादवले अठाईस हजार चार सय पन्द्र मत लयाएको हो । उनका निकटतम् प्रतिस्पर्धी जनमत पार्टीका उम्मेदवार शिवचन्द्र कुशवाहाले तेईस हजार तीन सय चौतीस मत लाएका छन ।