बारा - पुस - १२ - पुस ८ गते बारामा भारती नागरिकको हत्यामा  संलग्न रहेको एक जनालाई पक्राउ गरि जिल्ला प्रहरी कार्यालयले सर्बजनिक गरेका छन । 
भारत बिहार जिल्ला मोतिहारी थाना घोडासहन ग्राम सेखावना वडा नं १  सेखावना टोलमा बस्ने बतुरामको छोरा बर्ष ३८ का प्रमोद राम भारतलाई जिल्ला प्रहरी कार्यालयले पक्राउ गरि सर्बजनिक गरेका छन ।बाराको महागढीमाई नगरपालिका वडा नं २  बरियारपुर अवस्थित भुतही पुल नजिक नम्बर नखुलेको एउटा मोटरसाइकलमा हतियार सहित जनाले भारतको जिल्ला मोतिहारी छौडादानो बस्ने बर्ष ४५ का शिवपुजन यादवलाई गोली हानेर घाइते बनाएपछि उपचारको लागी प्रहरीले परवानीपुर गाउँपालिका स्थित रहेको  L.S न्युरो अस्पतालमा पठाएको थियो ।पक्राउ परेका प्रमोद रामले  सुटरलाई गोप्य रुपमा सुचना पठाउने क्रममाअस्पतालको परिषरबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका उपरीक्षक होबिन्द्र बोक्टीले जनकारी गराउनु भएकोछ ।बाइट उपरीक्षक होबिन्द्र बिक्टीले जानकारी गराउनु भएकोछ । 

मृतक शिवपुजन यादवले भारतमा धेरै घटना घटाएर बरियारपुरमा आफ्नो आफन्तको घरमा दुई दिन पहिला देखि लुकेको थियो ।भारतीय प्रहरीको कार्यालयमा मृतक शिवपुजन यादवले मस्ट वान्टेडको सुचीमा रहेको थियो ।मृतक शिवपुजन यादवले गत चैत महिनामा ग्राम पन्चातको उपाध्यक्ष रामेश यादवलाई हत्या गरेर फ्रार रहेका उपरीक्षक बिक्टीलेले बताए  । 


भारतीमा अपराध गरेर अपराधीहरुले नेपाली लुकीछिपी  बस्दै आएको कुरा सुनेर बाराबासी पनि त्रासीत भएका छन ।  जिल्ला प्रहरी कार्यालयले यस माथी ध्यान दिनु जरुरी छ ।