बारा - पौराणिक मान्यता अनुसार कहिले पनि व्यक्तिको अन्तिम दाहसंस्कार रातमा गर्ने चलन छैन । यदि कुनै व्यक्तिको मृत्यु राति भएमा उसलाई रातिमा शमसान घाट लैजादैन । अचानक केही कारण बस कसैको मृत्यु भएमा प्रहरी प्रशासनको फन्दाबाट बच्न लास रातीमा चोरी छुपी जलाइने गरिन्छ ।
तर बिमारी आयू पुगेर मृत्यु भएमा त्यस्ता मृत्यु लासलाई राती दाहसंस्कार नगरी दिनमा गर्ने गर्छ।
त्यस्ता मृत्क लाशलाई घरमा राखी रात भरी हेरचाह गर्ने गर्छन ।तपाईले कहिल्यै यस प्रथाको बारेमा सोच्नुभएको छ ।आखिर किन मृतक व्यक्तिको ला’श एक्लै छाडिदैन ।

शास्त्र अनुसार दिन ढलेपछि यदि कुनै व्यक्तिको मृत्यु भएमा त्यस व्यक्तिको लाश (शव) तुलसीको बोट नजिक राखिन्छ । र त्यस लास (शव)लाई एक्लै छाड्नुहुँदैन। किनकी मरेको व्यक्तिको आत्मा त्यहीं वरिपरी भट्किरहेको हुन्छ र सबैलाई हेरिरहेको हुन्छ।मरेपछि शरीर खाली हुन्छ र यस्तोमा दु’ष्ट आ’त्माको सायाले त्यस शरीरमाथि आफ्नो कब्जा जमाउन सक्छ। यसकारण मानिसहरु शवको नजिक बस्छन ।

लाशकाई एक्लै छाड्दैनन् ताकि कुनै दुष्ट आत्माले त्यस लाश माथि क’ब्जा नजमाऊन् र कुनै व्यक्ति या वस्तुलाई नो’क्सान पुर्याउन नसकून।