३० वैशाख, रौतहट - रौतहटको एक मतदान केन्द्रबाट मतपेटिका लुटिएको छ 

यमुनामाई गाउँपालिका-१ स्थित मतदान केन्द्रबाट मतपेटिका लुटिएको हो ।