बारा - ३० कार्तिक -श्रीकान्त गुप्ता - बारा क्षेत्र नं २ मा नेपाली कांग्रेसको चौधो महाअधिबेशनमा महागढीमाई नगरपालिका वडा नं २ नयाँ कार्यसमिति पदमा विभिन्न पदाधिकारीहरुलाई सर्बसहमतिबाट चयन गरेकोछ ।पार्टी भित्री सबै उमेदवारलाई चित बुझाई पार्टीलाई बलोयो बनाउन सर्बसहमतिबाट नयाँ कार्यसमिति चयन गरेको महागढीमाई नगरपालिकाको नगरप्रमुख उपेन्द्र यादवले जनकारी गराएकोछ ।
वडाको सभापति पदमा मिथलेश कुमार स्वर्णकार ,उपसभापतिमा राजेन्द्र प्रसाद यादव , सचिवमा मनोज प्रसाद यादव , दिपेन्द्र कुशवाहा ससचिवमा बिरेन्द्र प्रसाद यादव , रामचन्द्र राउत अहिर , सर्बसहमतिबाट सबैको जित हुनेगरि चयन भएको हो । त्यस्तै सदस्यपदमा महिला तर्फबाट सुगन्धी देबी , रिना देबी यादव , राधिका देबी यादव , त्यस्तै सदस्यपदमा पुरुष तर्फबाट , रामएकबाल राउत अहिर , रामअज्ञा प्रसाद यादव , मनोज यादव , हरिन्द्र यादव , रामेश्वर यादव , लखिन्द्र प्रसाद यादव , रामकुवर प्रसाद यादवलाई चयन गरिएकोछ ।
मधेसी महिला तर्फ सदस्य पदमा , चरनकलिया देबी , मतेसरी अहिरीन , मधेसी पुरुष तर्फ बिजुली यादव , दयाल महतो कोइरी , बिल्टु साह कानु , ललिता देबी , श्री पति देबी , दलितमा बैजनाथ माझी चयन भएकोछ ।
क्षेत्रीय प्रतिनिधिमा ,प्रतेक्ष महिलामा राधिका यादव , राजकुमारी पाण्डे , रिना देबी यादव ,चयन भएको छ । भने सर्बसहमतीमा उपेन्द्र यादव, भुलेन्द्र यादव , बिजय स्वर्णकार , बिरेन्द्र यादव , दिनेश कृष्ण पाण्डे प्रभु महतो चयन भएकोछ ।त्यस्तै मधेसी महिलामा जयकलिया देबी , अहिरीन ,सुगन्धी देबी यादव , मधेसी पुरुषमा बागर यादव , मनोज प्रसाद यादव , बैजनाथ माझी चयन भएकोछ ।