अहिले COVID-19 कोरोना भाईरसले आफनो तिव्र गती लिईरहेको कुरा सर्वादित्तै छ ।महागढिमाई नगरपालिका वडा नं २ घर भई बिगत 2 बर्ष देखी काठमाण्डौको PEOPLES LIFE CARE HOSPITAL अनि SHANKHARAPUR HOSPITALमा काम गारि अनुभव हासिल गरेका डा. यादव हाल ऑनलाइन (https://heartofhopeinhome.business.site/?utm_source=gmb&utm_medium=referral) को माध्यमले जनताको सेवा गरिराखनु भएको छ। साथै बिगत केहि दिन देखी COVID-19 को महामारीमा  काठमाण्डौको SHANKHARAPUR HOSPITALको कोभिड वार्डमा बसि कोरोना संक्रमित व्यक्तिलाई सेवा प्रदान गर्दै आई रहेको छन 
डा. राजिब यादव। हाल महागढ़ीमाई र  शंखरापुर नगरपालिकाको नगरबासी लाई २४ घण्टा FREE TELEMEDICINE सेवा पनि दिराखनु भाको कुरा समेत जानकारी भएको छ। तत्पशचात डा.यादव संग सम्पर्क गर्दा वहाले कुनै समस्या भएको बिरारी लाई २४सै घण्टा ऑनलाइन मार्फत वा telephone मार्फत परार्मश  दिन तथा सहयोग गर्न प्रतिबधता गर्नु भयो।

त्यस कारण स्वास्थ्यमा कुनै पनि समस्या भएमा वा कोभिड सम्बन्धित लक्षण देखा परेमा २४ घण्टा TELEPHONE सम्पर्क गरेर सेवा/परामर्श लिन सक्ने सम्पुर्ण जन्तामा डा. यादवले अनुरोध गर्नुभएको छ ।

यदि निम्न प्रकारका लक्षण देखा परेमा  परामर्श लिनका लागि सिधा covid सम्बन्धि अनुभवी डा.राजिव यादव संग Teliphone नम्बर ९८४३०२७३३५ मार्फत सम्पर्क गर्न सकिने पनि डा. यादवले बताएका छन ।