बारा -५ - माघ श्रीकान्त गुप्ता - बाराको बिश्रामपुर गाउँपालिका कार्यालयको अध्यक्ष अमिरी पाल आफ्नो हाथबाट बिधालय निर्माणका लागि जग्गको शिलान्यास र जेष्ट नागरिकलाई सम्मान गरेका छ ।
बिश्रामपुर गाउँपालिका वडा नं १ उचिडि घोडासहन टोलमा बिधालय निर्माण गर्न जग्गको शिलान्यास गरेका हुन । शिक्षा क्षेत्रमालाई बिकास गर्न गाउँपालिकाले पहिलो प्राथमिकतामा राखेका छ । शिक्षा नै सम्पति हो । शिक्षा बिना पशु श्रह जीवन निर्वाह गर्नु पर्छ । जन शक्ति शिक्षाबाट देशको अर्थतन्त्र राजश्व समेतमा वृद्धि हुन्छ । भने उहाँले जग्गको शिलान्यास गर्दै बताउनु भएकोछ । 

शिलान्यास कार्यक्रमा चिसो छलनको लागि बृद्ध बृद्धा जेष्ठ नागरिकलाई न्यानो कपडा बितरण गर्दै उहाँहरुलाई अध्यक्ष पालले सम्मान गरेका हुन ।
बैज्ञानिक र डाक्टरहरु शिक्षा आर्जन गरेर भगवानको रुपमा आफ्नो जीवन निर्वाह गर्दै आएका छ्न । प्रकृति संरचनालाई र पृथ्वीमा के हुन्छ । के हुँदैछ । वायु मण्डल बारे सम्पूर्ण ज्ञान बारे बैज्ञानिक द्वारा हामीलाई जनकारी हुदैछ । विभिन्न किसिमको रोग लागेको निको डाक्टरले निको गरिरहेका छन । यो सबै शिक्षाको देन हो । देश पनि शिक्षाको अधारमा चलिरहेकोछ । त्यसैले शिक्षा सबै मानव जातीलाई आवश्यक रहेको शिलान्यास र जेष्ठ नागरिक सम्मान कार्यक्रममा बिश्रामपुर गाउँपालिका प्रमुख प्रशाकीय अधिकृत सुनिल केशरीले बताउनु भएकोछ ।
शिलान्यास र जेष्ठ नागरिक सम्मान कार्यक्रममा वडा अध्यक्ष , जेष्ठ नागरिक , समाज सेबी , बुधिजिबी , लगाएत उपस्थिति रहेको थियो।



0 Comments