बारा - असार आगामी आर्थिक वर्ष २०७७/०७८ को लागि सिम्रौनगढ नगरपालिका ले रु ४४ करोड ४५ लाख ३२ हजार ४ सय २० रुपैयाको अनुमानित बजेट बिनियोजित नीति तथा कार्यक्रम मा प्रस्तुत गरेको छ ।