बारा - ३१ बैशाख - बारा र पर्सामा कोरोना भाइरस विरामी बढन थालेपछि जिल्ला प्रशासन कार्यालय बाराले निषेधाज्ञा जारी गरेको हो । मंगलबार पर्सामा ३९ जना र बारामा १ जनामा क्रोना भाइरस पोजेटिभ देखा परेपछी जिल्ला प्रशासन कार्यालय बाराले निषेधाज्ञा जारी गरि जिल्लामा थप कडाइ गरेकोछ।


ऐम्बुलेन्स, दुध, पानी, खाद्यान्न, औषधी वाहेका सम्पुर्ण चारपांग्रे र दुई पांग्रे सवारी साधानलाई पुर्ण रुपमा थप भएको छ। जिल्ला प्रशासन कार्यालय र ईलाका प्रशासन कार्यालयहरुबाट जारी भएका सिकिस्त विरामी प्रयोजन वाहेकका सवै हस्तलिखित तथा पास समेत खारेजी गर्ने जिल्ला प्रशासन कार्यालयले निर्णय गरेकोछ। ठुला