बारामा २९ बैशाख - बारामा आइतबार राती ८ बजे एक पत्रकार माथी अज्ञात समुहले आक्रमन गरेकोछ ।
तराई मधेस पत्रीकाका संबादाता पवन यादव माथी आक्रम भएको हो । सामाचार सकल कार्य पछि राती ८ बजे घर जाने क्रमामा हनुमान मन्दिरको अगाडि अज्ञात समुहले कुट पिट गरि गम्भीर घाइते बनाएकोछ। यादवको कलैया अस्पतालमा उपचार भइरहेकोछ । जिल्ला प्रहरी कार्यालयले छानबिन गरिरहेकोछ।

0 Comments