बारा - जेष्ठ -श्रीकान्त गुप्ता - जिल्ला प्रहरी कार्यालय बाराको मुदा फाटमा कार्यरत एक २९ बर्षीय प्रहरी जवानमा कोरोना संक्रमण देखिएको छ ।
संक्रमित प्रहरी सहित तिन जना सुरक्षा कर्मी र सात जना थुनुवाको स्वभाव परिक्षणका लागि ५ दिन अगाडि नारायणी अस्पतालमा पठाएको थियो ।संक्रमितको सम्पर्कमा आएको पचिस जना प्रहरी जवान , तीन जना मुदा फाटको क्रमचारी र ३ जना ओकिलको स्वभा परिक्षण भइरहेकोछ। र रौतहट जिल्ला घर भएको संक्रमित जवानलाई कलैया कलैया अस्पतालको इसोलेसनमा पठाउने त्याारी भइरहेको प्रहरी उपनिरिक्षक गौतम मिश्राले बताउनु भएकोछ।