बारा चैत २९ - श्रीकान्त गुप्ता - बाराको महागढीमाई नगरपालिकामा लकडाउनको उल्घन्न ,गरेका २५ भन्दा बढी मोटरसाइकललाई जरिवाना गरी जिल्ला ट्राफिक प्रहरीले छाडेकाछ्न ।


देश कोरोना भाइरासको अति उच्च जोखिम रहेको अवस्थामा सरकारले १७ दिन देखि देशैभर लकडाउन’ गरेको अवस्थामा ।सरकारको निर्यातलाई चुनौती दिएर खुल्यामा मोटरसाइकल चलाइ रहेको अवस्थामा पक्राउ गरी पाँच सय देखि एक हजार जरिवाना गरि छाडिएको ट्राफिक प्रहरी नवल साहले बाताउछ ।


सरकारले लकडाउन लगाएको अवस्थामा जिल्ला ट्राफिक र प्रहरी प्रशासन सकृय भएर जनतासंग पाल्ना गराउनु पर्छ ।