बारा- असार ३० - महोतरीको  जिल्ला अदालत जलेश्वरमा  काम काज गर्ने केही कागजात र  मिसिलहरु बाढीमा नस्ट भएका छ्न। आदालतको कोठा भित्री पानी पसेर अदालतले काम काज गर्न आवस्यक कागजातहरु केही नस्ट भएका छ्न