बारा -भादौ  श्री गढीमाई मंन्दिर  संचालन तथा बिकास समितिको सदस्य उमेदवार  बिकासिल यूवा नेता  श्री भोला साहले उमेदवारी दिएका छ्न। चुनावमा उहाँले पाएको चुनाव चिन टेक्टर छाप रहेको छ।
यो भन्दा पहिला उहाँको पिता बाबुलाल साह कानुले श्री गढीमाई  उच्च माध्यमिक बिधालय , पानी ट्याङ्की , गढीमाई मंदिर निर्माण कार्य र बिकासमा टेवापुर्याउनु भएको छ। जुन आज गढीमाईको मंन्दिर बिश्वमा प्रसिद्ध  भएको छ।

भोला साह कानुको पिता बाबुलाल साह कानुले गढीमाई मंन्दिर, बिधालय , पानी ट्याङ्की जस्ता बिकास गर्नु भएकोछ। यही गढीमाई बिधालयबाट पढेर बिद्यार्थीहरुले डाक्टर , इन्जिनियर , नेता , शिक्षक , ओकिल , ब्यापारी  , पत्रकार , नेपालको उच्च पदमा समेत रहेको छ। स्थानीहरुले बताउछ ।  

भोला साहले समाज बिकास पनि गरेको छ। यो भन्दा पहिला महागढीमाई नगरपालिका वडा नं १ मा नाल निर्माण  ,  लगाएत जस्ता निर्माणको कार्य गर्नु भएकोछ। उहाँलाई चुनावमा जित गराएमा गढीमाई  मंन्दिरको क्षेत्र पनि बिकास हुन्छ। स्थानीयहरु बताउछ।