काठमाडौं : सरकारलेअनुमतिबिना स्थानीय तहमा आफ्ना कार्यक्रम संचालन गर्ने गैरसरकारी संस्थाहरुलाई प्रतिबन्ध लगाउने भएको छ ।संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले सरकारको अनुमतिविना चलेका कुनै पनि गैरसरकारी संस्थाहरुलाई छुट्टै कार्यक्रम संचालन गर्नमा प्रतिबन्ध लगाउने बताएका हुन् ।
बिहीवार काठमाडौँमा आयोजित एक कार्यक्रममा मन्त्री पण्डितले सरकारसँग सहकार्य नगरी गैरसरकारी संस्थाहरुले स्थानीय तहमा कार्यक्रम संचालन गर्न नपाउने स्पष्ट पारे ।
मन्त्री पण्डितले स्थानीय तहमा जनताको सेवा प्रवाहको कामलाई प्रभावकारी बनाउने गरी ‘स्थानीय सरकार संचालन ऐन’ परिमार्जन गर्न लागिएको जानकारी
0 Comments