बारा - १ अशार  - श्रीकान्त गुप्ता - बैशाख १७ गते बिनाश कारी हवाहुरीबाट प्रभाभित  पिडितहरुले सरकारले बनाएको घरमा अस्ष्नटुस्टि  जनाएको छ।



घरको छानो टिनको भएको हुनाले चर्को घाम र गर्मीको समयमा घरमा बस्न नसक्ने अवस्था रहेको छ। घरमा बस्दा गर्मीको कारणले ज्वरो र वाक वाकी जस्ता समस्या भोग्नु पर्छ।  सरकारले पहाडी क्षेत्रमा भएको  घर जस्तो बनाईएको छ। पहाडी क्षेत्रमा धुपको तापक्रम कम हुन्छ। तर मधेशमा र घुप तापक्रम बढी हुन्छ। यो घर बस्न धेरै समस्या भोनु पर्छ।

सरकारले बनाएको घरमा पक्की छ्त हुन्थ्यो भने गर्मीको सास्ती कम भोग्नु पर्थ्यो ।