चैत - १६- बारामा एस आइ परीक्षा रद हुदा बाराको जितपुर सेमरा आज तनावग्रस्त रहेकोछ। 

जितपुर सिमरामा भएको इलाका प्रहरीक प्रहरी कार्यालयमा रहेको प्रहरीको गाडीमा बिद्यार्थीहरुले आगजनी गरिएकोछ। 
बिद्यार्थीहरुले सवारी साधन बस गाडी मोटरसाइकल समेत सवारी साधन चल्न नदिएको स्थानीयहरुले बताएकाछ्न 


बिद्यार्थीको बिरोध प्रदर्शनमा प्रहरीलेहरुले हस्तक्षेप गर्न खोजेको हुँदा   सवारी साधन चलाउनको लागि बिद्यार्थी माथी  लठ्ठी चार्ज गर्न हुनाले  बिद्यार्थीहरुले आक्रोशित बनेको स्थानीयहरुले बताउछ ।