बैशाख ०३ सोमबार -  आज महागढीमाई नगरपालिका बरियारपुरमा रहेको श्री गढीमाई उच्च मा. विधालयमा आज सोमबारको दिन ताल बन्दी गरिएकोछ।

महा गढीमाई नगरपालिकाका  नगर प्रमुखले विधालयको अध्यक्ष पदमा दिपप्रकाश गुप्तालाई चयन गरेको हुनाले बिपक्छी दल नेकपा माओबादीहरुले विधालयमा ताला बन्दी गरिएकोछ।

अध्यक्ष पद्को लागीको दुई तीन पटक बैठक हुँदा पनि सह सहमती नभएको हुनाले अध्यक्ष पदमा दिप्रकाश गुप्तालाई अध्यक्ष पदमा चयन गरेको नगरप्रमुख उपेन्द्र यादवले बताए।

नेकपा माओवादका कार्याकर्ताहरुले विधालयमा बिना सूचना जनकारी दी विधालयमा ताला बन्दी गरेको प्रमुखले बताए।