श्रीकांत गुप्ता
बारा / कलैया उप-महानगरपालिका वडा न २० बसतपुरमा आगलागी हुदा २० लाख बराबरको क्षति भएको छ । ५ जनाको लागेको घर र दुइ जनाको धान गरि करिब २० लाख बराबरको क्षति भएको प्रहरीले जनाएको हो ।
कलैया उप-महानगरपालिका वडा न २० स्थित बसतपुरमा परालमा लागेको आगोले स्थानिय मनोज साह तेलि, जोखन ठाकुर लोहार, धनधारी मण्डल, रामसुन्दर मण्डल, बिरेन्द्र मण्डल लगायतका घर जलेर नस्ट भएको छ भने स्थानिय भिखारी साह तेलि र हिरालाल साह धानुकको करीब २ लाख बराबरको धान जलेर नस्ट भएको बारा प्रहरीले जनाएको छ ।
आज करीब १ बजेर ३० मिनेट जादा लागेको आगो बिरगंज महानगरपालिक, जितपुर, अ्मलेखगन्ज बाट गएको बारूण यन्त्रको सहयोगमा ३ बजेर ३० मिनेटमा आगो नियन्त्रणमा लिन सफल भएको प्रहरीले जनाएको छ । आगो नियन्त्रण कार्यमा नेपाली सेना, नेपाल प्रहरी, सस्त्र प्रहरी र स्थानियवासिको उल्लेखनीय सहयोगले २ घन्टामा आगो नियन्त्रणमा लिन सफल भएको र आगलागीमा मान्विय क्षति नभए पनि लता कपडा, नगद सहित करीब २० लाख बराबरको क्षति भएको प्रहरीले जनाएको छ .

0 Comments