मकवानपुर - मंसिर - राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापा मकवानपुर क्षेत्र नं. १ बाट पराजित भएकाछ्न
वहाँलाई बाम गठबन्धनका तर्फबाट एमाले उम्मेदवार कृष्णप्रसाद दाहालले हराए।
दाहाल ४० हजार ६३१ मत ल्याएर विजयी भएकाछ्न लोकतान्त्रिक गठबन्धनको तर्फबाट उम्मेदवार रहेका थापाले ३४ हजार ६५८ मत परेकाछ्न ।
0 Comments