काठमाडौं । धनुषा ३ बाट उठकेका कांग्रेस नेता विमलेन्द्र निधिलाई राजपा नेता राजेन्द्र महतोले पछि पारेका छन् ।
सुरुवाती नतिजाअनुसार निकै चासोका साथ हेरिएको धनुषा ३ मा महतोले १ हजार ३१ मत ल्याउँदा कांग्रेस नेता निधिले ५४२ मत मात्रै ल्याएका छन् ।

0 Comments