श्रीकांत गुप्ता ,२४ मंसिर, इलाम। नेकपा एमालेका नेता तथा पूर्वसभामुख सुवासचन्द्र नेम्बाङ इलाम क्षेत्र नं. २ बाट भारी मतले विजयी भएका छन् ।
नेम्बाङ ३५ हजार १५० मत ल्याएर विजयी भएका हुन् । उनका प्रतिष्पर्धी नेपाली कांग्रेसका केशव थापाले २५ हजार ७ सय ७९ मत ल्याए ।
नेमवांग ले ९ हजार ३ से ७१ मत अंतरले बिजयी भएका हुन।

0 Comments