मङ्सिर २४, आइतबार
श्रीकांत गुप्ता, नेपाल कम्युनिस्ट पार्टी एमाले का शीर्ष नेता लालबाबू पंडित  विजयी भएका छन् । मोरंग  क्षेत्र नम्बर ६  बाट प्रतिनिधि सभा सदस्यका उम्मेदवार लालबाबू पंडित ले  ३३  हजार ९  सय ४१  बहुमत ल्याएर विजयी भए ।


भने उनका निकटतम प्रतिद्धन्दीका रुपमा नेपाली कांग्रेस  को टर्फ बाट  उम्मेदवार डा शेखर कोइराला ले ३३  हजार२६६  बहुमत प्राप्त गरे ।पण्डितले  ६७५  को मतान्तरले विजयी भए ।

प्रदेश सभा क्षेत्र म. १ मा नेपाली कांग्रेस का चुमनारायण तबदार र २ बाट नेपाली कांग्रेस कै  केदार कार्की ले निर्वाचित भएका हुन।