धनुषा - मंसिर २३( शनिबार ) प्रतिनिधिसभा सदस्य तर्फ धनुषा क्षेत्र नं ३ मा राष्ट्रिय जनता पार्टी नेपालका उम्मेदवार राजेन्द्र महतो अग्रता कायम गरेका छन।
वहाँले १३ सय ५५ मत प्राप्त गरी अग्रता कायम गर्दा कांग्रेस उम्मेदवार विमलेन्द्र निधिले १ हजार ६० मत प्राप्त गरेका छन्। यी दुई प्रतिस्पर्धी बीचको मतान्तर २ सय ९५ मत रहेको छ।
सुरुवाती अग्रता कायम गरेका महतोले दोस्रो पटकको अपडेटमा पनि अग्रता कायम राखेका हुन।
0 Comments