नुवाकोट - मंसिर - नुवाकोट क्षेत्र नम्बर नं २ मा कांग्रेस नेता डा।रामशरण महतले पराजीत भएकोछ। महतले बाम गठबन्धनका उम्मेदवार हितबहादुर तामाङलाई बधाई दिएका छन्। आफ्नो हारलाई उनले जनताको जनचाहनाका रुपमा लिएका छन्।
बिगत २३ वर्षमा लगातार ४ पटकको बिजय पछि यस संसदीय निर्वाचनमा मेरो पराजयलाई परिवर्तनको जनचाहना मान्दै बिजयी हित बहादुर तामांगलाई बधाई र शुभकामना दिन्छु । मेरा मतदाता,शुभचिन्तक र पार्टी मित्रहरूको सहयोगको लागि धन्यबाद । लोकतान्त्रिक बिकास र आर्थिक सम्मुन्नतीको मेरो प्रतिबद्धता निरन्तर रहनेछ ।’
0 Comments