श्रीकान्त गुप्ता २४ मंसिर आइतबार , काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा डडेलधुराबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् । आफ्ना निटतम प्रतिद्वन्द्वी माओवादीका लेखराज भट्टलाई हराउँदै देउबा विजयी भएका हुन् । 

उनले २८ हजार ४४ मत प्राप्त गर्दै जित हात पारेका हुन् ।उनका निकटम प्रतिद्वंदी माओवादी केंद्र का खग राज  भट्टले २१ हजार ११५ मत ल्याए।  देउवाले जितका लागि मतगणनामा क्रममा निरन्तर अग्रता बनाएका थिए ।
एउटै निर्वाचन क्षेत्र रहेको डडेलधुरा मा प्रदेश सभा निर्वाचन क्षेत्र न. १ मा  एमाले का पठान सिंह बोहरा र  प्रदेश सभा निर्वाचन क्षेत्र न. २ मा नेपाली कांग्रेस का कारण बहादुर मल्ल १३४१३ मत प्राप्त गारी बिजायी भएका हून।