राष्ट्रिय जनता पार्टी नेपालले प्रदेश सभा सदस्यको नाम टुंगो लगाएको छ । संघिय समाजबादी फोरम नेपालले प्रदेश सभा सदस्यको नाम टुंगो लगाएको लगाई सकेको छ। कुल १२ जनाको नाम फाइनल गर्नु परेकोमा हाल अहिले राजपाले १० जनाको नाम मात्र फाइनल गरेको छ ।अहिले पानी २ जना को नाम टुंगो लगाउन बाकि रहेको छ।
राजपाद्धारा १० प्रदेश सभा सांसदको नामावली फाइनल
१. बविता चौधरी
२. निलम देवी भुमिहारिन
३ अन्जु कुमारी
४ पुनम यादव
५ विभा ठाकुर
६ डिम्पल झा
७ राम नरेश राय
८ जानकी शरण साह
९. राम प्रवेश बैठा
१० लैला खातुन
राजपाद्धारा १० प्रदेश सभा सांसदको नामावली फाइनल
१. बविता चौधरी
२. निलम देवी भुमिहारिन
३ अन्जु कुमारी
४ पुनम यादव
५ विभा ठाकुर
६ डिम्पल झा
७ राम नरेश राय
८ जानकी शरण साह
९. राम प्रवेश बैठा
१० लैला खातुन

0 Comments