बारा - मंसिर - २० - (नरेश गुप्ता) बाराको महागढीमाई नगरपालिका  २ अन्तरगत रहेको मतदान केन्द्रमा मतदान अधिकृतको लापरबाहीले स्थानिय मतदाताहरु परिचयपत्र लिनबाट बन्चित भएकाछन । मंसिर २० गते ११ बजेमतदान स्थल पुगेका अधिकृत मधु गौतमले बुध ब्यव्स्थापन र मतदाता परिचयपत्र  वितरणमा ढिलाई गरेपछि स्थानीय आक्रोसित बनेका थिए ।


महागढीमाई। मतदान केन्द्र क मा यस्तो लापरवाहि  भेटिएको हो । मतदान केन्द्र क मा  बुध ब्यवस्थापन  र स्वेमसेवकमा समेत कतौती गरि बुध ब्यवस्थापनको लागि निर्वाचन कार्यलयले पठाएको रकम आफै झवाम पार्ने नियत  लिइ रकम अनियमितता  गर् खोजेको स्थानिहरुको आरोप लगायका छन । सो सम्बन्धमा मतदान अधिकृत गौतम सङ्ग बुझदा आफूले मतदात परिचय पत्र अलि दिलो गरि बितरन गरेको र बुध ब्यवस्थापन  को काम पनि समय मै तयारी गर्ने प्रतिक्रिया  asiaonline khabar  को पत्रकार नरेश गुप्ता जानकारी  दिनु भयो ।