मङ्सिर २४, आइतबार
श्रीकांत गुप्ता, संघीय समाजवादी फोरम नेपालका बारा प्रदेश सभा न. २ का उमेदवार शारदा संकर प्रसाद कलवार  भरी बहुमत ले  विजयी भएका छन् । बारा  प्रदेश सभा न. २  बाट कल्वरले  १६ हजार ६ सय ७१ बहुमत ल्याएर विजयी भए ।  



भने उनका निकटतम प्रतिद्धन्दीका रुपमा नेपाली कांग्रेस का  उम्मेदवार राम प्रबेश  यादवले ८  हजार१००  बहुमत  प्राप्त गरे । कल्वरले ले ८  हजार ५७१  को भारी मतान्तरले विजयी भए ।
यस क्षेत्र मा निर्वाचन क्षेत्र न. २ बाट  राम सहाय प्रसाद यादव ले २३१४० मत प्राप्त गारी लीड गर्दै छन  भने उनका निकटम प्रतिस्पर्धी नेपाली कांग्रेस का राधे चंद  यादव ले १३२९५ बहुमत प्राप्त गरेका छन।