पुष ८,कलैया

 कलैयामा प्रदेश न.२ को राजधानी भौतिक रुपले सम्मपन बिरगंजलाई नै राजधानी बनाउनु पर्ने माग गर्दै बारामा स्थानीय एव विभिन्न पर्टिका नेता तथा कर्याकर्ताहरु बृहत छलफल गरेका छन साथै नेपाल् सरकारले तत्कालै प्रदेश न. २को राजधानी बिरगंज बनाउन माग गर्दै कलैयाको विभिन्न स्थानमा टायरहरु बाल्दै बिरोध प्रदर्शन गरेका छ्न। भोलि देखि कलैयामा चरण बध आन्दोलन गर्ने छौ स्थानीय कांग्रेसका नेता एव तरुण दलका जिल्ला अध्यक्ष लुकेश सिंहले जानकारी गराए उनले भने प्रत्येक  पार्टीको नेतालाइ चन्दा दिने 

बिरगंज,स्थापित गर्ने बिरगंज,पाल्ने बिरगंज,आन्दोलन गर्ने बिरगंज,नाका बन्द गर्ने बिरगंज र आम सभा गर्ने बिरगंज र राजधानी चाहिँ अन्तै यो बिरगंज संग अन्याय हुनेछ कसैले भन्दैछ्न बिरगंज साइड भयो दुनिया नक्शा हेर्नुस गुगल गर्नुस प्राय जस्तो भारतको प्रदेशको राजधानी भुगोल हेरेर निधारण गरिएको छैन भौतिक पुर्वाधार र सजिलै पहुँच भएको ठाउँ राजधानी राखिएको छ. हामी बारावासी राजधानी कलैया हुनुपर्छ भनेका छैनौ नि हामी पनि कलैया नै हुनुपर्छ भन्न सक्थ्यो तर हैन जुन ठाउँको योगदान छ जुन ठाउँ पाएक त्यसको लागि हाम्रो साथ हो साथै हामी रौतहट सर्लाहीका साथिहरु सङ कुरा गरेका छौ उहाहरुको भनाइ पनि बिरगंज नै रहेको छ केही फटहा मधेस दल र स्वार्थी नेताले बोल्दैमा बिरगंजको योगदान हामी अतिकै खेर जाने दिने छैनौ भनि सिंहको भनाइ थियो साथै हामी ज्ञापनपत्र र चरणबद्ध आन्दोलन गर्ने भनी जानकारी प्राप्त भएको छ ।