बारा - मंसिर - १८ ( नरेश गुप्ता ) मंसिर २१गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको लागि सम्पुर्ण तयारी पूरा भएको बाराको प्रमुख जिल्ला अधिकारी बिजय नारायन मान्नाधर बताउनु भयकोछ । दोस्रो चरनको निर्वाचनको लागि सुरक्षा ब्यवस्था कडा बनाइएको र सम्बन्धित मतदान केन्द्रहरुमा मतदान अधिकृत र निर्वाचन सामाग्री पठाइसकेको वहाँले बताउनुभयो।
मन्सिर २१गते हुने निर्वाचन को प्रचार प्रसार को आज अन्तिम दिन र आज १२बजे पछि मौन अवधी शुरु हुने भएकोले भोलि माङ्गलबार देखि राज्नैतिक दलका प्रतिनिधिहुरुले प्रचार नगरने भएकाछ्न। हाल बारामा ३०३ मतदान स्थल र ४७५ मतदान केन्द्र कायम गरिएकोछन । मन्सिर २१गते हुने निर्वाचनलाई मध्यनजर गर्दै बाराको सिमावरती क्षेत्र लगायत सबै सवेदन्सिल ठाउहरुमा तिनै तहका सुरक्षा ब्यवस्था चुस्त बभएकाछ्न प्रमुख जिल्ला अधिकारी मनान्धरले बताउनुभयो। बाराको सम्पुर्ण मतदाताहरुलाई मतदान स्थल सम्म आउन मत खसाल्न पुर्ण जिम्मेवारी सुरक्षाकर्मीलाई दिएको प्र जि अ मन्नाधर बताउनु भयो ।
0 Comments