हरेक नवजात शिशु का लागि जाड़ो मौषम धेरै संबेदनशील हुन्छ। चिसो मौसम मा आमा र बच्चा को बिसेष ध्यान राख्नु पर्छ। यसरी गर्नुहोस चिसोमा सानो नानी बाबुको हेरचाह : 

१ ) विक्स,हींग,बेसार,लहसुन लाई तोरीको तेलमा पकाएर बच्चा को पूरे जीवमा रराम्ररी लगाउने  र घाम भएको समय मा सुताउने। यस बात बच्चा को शरीर मा बिटामिन डी प्राप्त हुन्छ जसले हाडलाई बलियों बनाउने काम गर्छ। 
२) कुहिरो भएको बेला मा आमा र बच्चा लाई न्यानो कपडा लगाउने। 

३)बेला बेलामा डाक्टर संग चेक गराएर डाक्टर को सलाह अनुसार औसधि खुवाउने 

४)राति सुत्ने बेलामा दुधमा बेसार मिलाएर आमा लाई खुवाउने।  यसले आमा र बच्चालाई संक्रमण बाट बचाउन मद्दत गर्छ। 
५)आमालाई सक भर चिसो  फल नखुवाउने यदि खुवाउनु परेमा घाम भएको बेला मा मौसम अनुसारको फल खुवाउने। 
६ ) बच्चाले दिशा पखाला गरेमा मन तातो पानीले धुनें र पछि तोरीको तेल लगाउने। 
७) आमा लाई  सधै मनातातो पानी खुवाउने। 
८) स्याऊ लाई  पानीमा राम्री उमालेर दूध मा पकाएर आमालाई खुवाउने।  यस बात आमा लाई प्रसस्त मात्रा मा विटामिन प्राप्त हुन्छ।