बीरगंजमा अत्यधिक चिसो बढेको छ। कुहिरो ले बीरगंज सहित कलैया जीतपुर, सिमरा,निजगढ ,जनकपुर,बर्दिबास राजबिराज ,इटहरी ,बिराटनगर पूर्ण रूपले धकको छ। आज बिहान बिरगंजमा ९ डिग्री तापक्रम नाप गरिएको छ। , मुटु ठीराउने जाड़ोमा नेपाली सेनाले ठाऊ ठाऊ दाउरा बाड़नु को साथै आगो बालदै छ
0 Comments