बारा - मंसिर २४ ( आइतबार ) निर्वाचन क्षेत्र नं ३ का प्रदेश सभा निर्वाचन क्षेत्र न. १ बात मा नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रका नेत्री ज्वाला कुमारी साह निर्वाचित भएका हुन।
वहाँले ११ हजार ७ सय ७१ मत प्राप्त गरी बिजयी भएका हुन।उनका निकटम प्रतिद्वंदी नेपाली कांग्रेस का रामानंद प्रसाद यादवले १०१४७ मत प्राप्त गरेका थिए। ।
यी दुई प्रतिस्पर्धी बीचको मतान्तर १६ सय २४ मत रहेको छ।
कुल मतदाता ४४९२२ रहेको यस क्षेत्रमा ३१८८० मत खासको थियो।
0 Comments