बारा - मंसिर - १६- (नरेश गुप्ता) बारा क्षेत्र नं २ नेपाली कांग्रेसको प्रतिनिधि सभाको प्रत्यक्ष उमेदवार राधेचन्द्र यादव बाराको नयाँ बस्तिमा घर्दैलो कार्यक्रम सम्पन गरेकोछ।
घर दैलो कार्यक्रममा बाटो घाटो निर्माण सिचाई बिधितिकरन र कृषि लगाएतको क्षेत्रमा बिकाशको पहिलो यजेन्डा रहेको जनतासंग विश्वास दिलाउनु भएको हो। घर दैलो कार्यक्रममा प्रदेश सभा सदस्य रामप्रबेश यादव लगाएत हजारो कार्यकार्ताहरुको सहभागिता रहेको थियो।
बाराको क्षेत्र नं २ को महागढीमाई नगरपालिका र करैयामा गाउँपालिका र कोलभी नगरपालिकाको वाडा नं ८ मा हजारो अन्य पार्टी त्याग गरि नेपाली कांग्रेसमा प्रबेश गरेका छ्न। बारा क्षेत्र नं २ नेपाली काङ्ग्रेस र राजपा फोरमको प्रतिस्प्रधा रहेको अनुमान रहेकोछ।
0 Comments