प्रदेश न. २ मा संघीय समाजवादी फोरम, नेपालले अहिलेसम्म विजय हासिल गरेका स्थानहरु
१. रौतहट, राजदेवी नगरपालिका वडा नम्बर २ मा प्यानलै विजयी ।
२. पर्सा, पोखरिया नगरपालिका वडा नम्बर १ मा प्यानलै विजयी
३. सर्लाही, बरहथवा नगरपालिका वडा नम्बर १७ मा प्यानल सहित विजयी ।
४. सर्लाही, बरहथवा नगरपालिका वडा नम्बर १८ मा प्यानल सहित विजयी ।
५. रौतहट, देवाही गोनाही वडा नम्बर १ मा प्यानल सहित विजयी ।
६. सिरहा, भगवानपुर गाउँपालिका वडा नम्बर १ मा विजयी ।
७. धनुषा, जनकनन्दिनी गाउँपालिका वडा नम्बर १ मा विजयी ।
८. धनुषा, हंशपुर नगरपालिका वडा नम्बर ३ मा विजयी ।
९. महोत्तरी, सोनमा गाउँपालिका वडा नम्बर १ मा प्यानलै विजयी ।