श्रीकांत गुप्ता 
बारा 
२०७४-६-४,७:०० बजे 

महागढीमाई नगरपालिका मा कांग्रेस ले वडा न. १ बात आफ्नो खाता खोलेको छ।  महागढीमाई नगरपालिका का वडा न. १  कांग्रेस उमेदवार सुदामा साह ले  बिजयी हुनु भएको छ। .वडा न. १ र २ को मतगणना पछि मेयर मा कांग्रेस ले 2108 मत प्राप्त गरी अग्रता लिएको छ भने  राजपा ले 1317 , माओबादी केंद्रले 1104  र फोरम ले 311 मत प्राप्त गरेका छन।