श्रीकान्त गुप्ता 
बारा , असोज ०४ – तेश्रो स्थानीय तहको निर्वाचनको मतगणना गर्ने क्रम आज दोश्रो दिन पानी जारी रहेको छ । निर्वाचन आयोगले उपलब्ध गराएको जानकारी अनुसार मतगणनाको मध्यराती देखि दोश्रो दिनको बिहान सम्म पहिलो स्थानमा रहेको नेपाली कांग्रेसलाई २३ मतले राष्ट्रिय जनता पार्टी (राजपा)ले पछाडी पारेको छ ।
निर्वाचन आयोग द्वारा उपलब्ध गराइएको जानकारी अनुसार अहिले सम्म सिम्रौनगढ़ नगरपालिका को मेयर उप मेयर मा नेपाली कांग्रेस १७०३ , राजपा १६८०,फोरम १५१४ माओबादी ३८३ र एमाले २४६ मत प्राप्त गरेका छन। 

त्यसै गरि सिम्रौनगढ़ नगरपालिका को मेयर उप मेयर मा नेपाली कांग्रेस१४०३ , राजपा1973 ,फोरम१४०५ माओबादी१९८ र एमाले३२८ मत प्राप्त गरेका छन। 
राजपालाई पछ्याउदै नेपाली कांग्रेसको तर्फा बाट प्रमुख पदमा अग्रता लिनु भएका छन। 

हाईलाइट सिम्रौनगढ़ नगरपालिका
नेपाली कांग्रेस - अध्यक्ष - १७०३ उपाध्यक्ष - १४१०
राजपा अध्यक्ष - १६८० उपाध्यक्ष - १९७३
फोरम अध्यक्ष - १५१४ उपाध्यक्ष - १४०५
माओवादी अध्यक्ष - ३८३ उपाध्यक्ष - १९८
एमाले अध्यक्ष - २४६ उपाध्यक्ष - ३२८