माओवादी केंद्र का कलैया उपमहानगरपालिकाको प्रमुख पदका उमेदवार मुकेश साह ले घरदैलो कार्यक्रम लाई तीब्र पारेका छन।साह सिसवा महेशपुर,बकुलहर ,मझौलिया ,अवधापुर हुदै कलैयाको बिभिन्न वडाहरुमा घर दैलो गरेका छन। माओवादी पार्टी जनता को दुःख सुख बुझने भएको हुडा पार्टीको चुनाव चिन्ह हसिया हथौड़ा माँ नै मतदान गर्न सबै मतदाताहरुमा आग्रह गरेका छन। त्यसै गारी पार्टी को अगुवाई माँ बसतपुरमा पानी घर डैलो कार्यक्रम भएको रमेश सह ले जनाएका छन।
0 Comments