आज राती एक बजे एक जना युवाको आकस्मित मृत्यु भएकोछ।
महा गढीमाई नगरपालिका वाड न.१ मा बस्ने २५ बर्षसिय( धिरेन्द्र ) उप नाम युराज साहको राति एक बजे आकस्मित मृत्यु भएकोछ। दिन भरी काम गरे राति राम्रोसंग खाना खाएर गढीमाई मंन्दिर नजिक आफ्नो पान पसलमा सुत्ने क्रममा अचान मृत्यु भएको हो
साहले गंगाजल , अ्म्बे बसमा कन्टेक्टरको काम गर्दैथिए । वहाँले दुई भाइ र दुई बहिन रहेकोछ।
0 Comments