काठमाडौं - जेष्ठ - सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा बसेको प्रमुख दलहरुको बैठकमा प्रधानमन्त्री देउवाले २ र ४ नम्बर प्रदेशको चुनाव सार्ने प्रस्ताव राखेकाछ्न।
राजपा भने यसरी चुनाव सार्ने हो भने आयोग नै गठन गरेर स्थानीय तहको संख्या बढाउने विकल्प समेत अघि सार्नु होस । तर, प्रमुख विपक्षी दल नेकपा एमालेले र फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले चुनाव सार्ने प्रधानमन्त्रीको प्रस्ताव ठाडै अस्वीकार गरेको छ ।
फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले प्रस्ताव अस्वीकार गर्दै सरकारले बम बरुद बोकेर चुनाव गराउन सक्छ। राजपाको कारणले देश ब्रबाद खतरामा गईरहेकोछ। राजपालाई सुधार्न गृह मन्त्रालय यादवलाई दिने भनाभन भईरहेकोछ।
0 Comments