हेटौंडा - जेष्ठ - १ - स्थानीय तहको निर्वाचनमा मकवानपुर जिल्लामा पहिलो जीत काँग्रेसको पक्ष भएकोछ । मतगणनाअनुसार वाग्मति गाउँपालिकाको १ नम्बर वडामा नेपाली काँग्रेसका उम्मेदवार ठगेन्द्र वाईबा विजयी भएको छ । १ नम्बर वडामा नेपाली काँग्रेसको प्यानल नै विजयी भएको छ ।
0 Comments