सरकारले शिक्षकहरुको तलब बढाउने जिम्मा स्थानीय तहलाई दिएको छ। बजेट प्रस्तुत गर्दै अर्थमन्त्री कृष्णबहादुर महराले माध्यमिक तहसम्मका शिक्षकहरूको तलब बढाउने जिम्मा स्थानीय तहलाई दिएको बताएका छन्। विद्यालयको स्तरोन्नति र सञ्चालनको जिम्मा स्थानीय तहलार्इ नै हुने उनले बताए -
0 Comments