काठमांडो२९
 आज विहान अं.०७:०० बजेको समयमा जिल्ला बारा महा गढीमाई नगरपालिका वडा नं.६ स्थित बवुआईन बाट बरियारपुर जाने कच्चि बाटोको छेउमा हाल सम्म नाम थर वतन खुल्न नआएको अं.वर्ष ५०।५२ को तराई मुलको पुरुष व्यक्तिको निधारमा धारिलो हतियारले काटिएको चोट भई जुटको बोरामा फालेको अवस्थामा बेवारिसे मृतक लाश फेला परेको हुदा मृतकलाई चिन्ने महानुभावहरुले नजिकको प्रहरी कार्यालय तथा जिल्ला प्रहरी कार्यालय कलैया ,बाराकार्यालयको फोन नं.०५३-५५०१०० वा ९८५५०४५१०१ जानकारी गराई दिनु हुनअनुरोध गरिएको छ ।  
जिल्ला प्रहरी कार्यालय कलैया ,बारा ।