बारा- १२ असार बारागढी गाउँकार्यपालिकाको कार्यालय खोपवामा प्रधानमन्त्री स्वरोजगार कार्यक्रमको बुधबार शुभारमभ गरिएकोछ। कार्यक्रमा बारागढी गाउँकार्यपालिकाको अध्यक्ष देवदत बछार र प्रशासकिय अधिकृत अमोध चौधरीले सबैमा प्रधानमन्त्री कार्यक्रमलाई सफल बनाउन आग्रह गर्नु भएकोछ।
अध्यक्ष बछारले प्रधानमन्त्री स्वरोजगार कार्यक्रममा छनौट भएका एक सय पचास जनालाई कोदारी , तगार , ड्रेस , टोपी जार्केट बितरण गरेर प्रधानमन्त्री स्वरोजगार कार्यक्रमलाई उद्घाटन गर्नु भएकोछ। हामी सबैले मिलेर प्रधानमन्त्री मन्त्री स्वरोजगार कार्यक्रमलाई सफल बनाउनुको साथै हामी सबैले मिलेर स्वछ गाउँपालिकालाई बनाउनु पर्छ ।
कार्यक्रमा प्रशासकिय अधिकृत चौधरीले जिल्लामा सर्ब प्रथम बारागढी गाउँपालिकाले प्रधानमन्त्री कार्यक्रमको शुभारमभ गरिएकोछ। यस कार्यक्रमा बारागढी गाउँपालिका वडा नं १ देखि वडा नं ६ सम्मबाट एक सय पचास जना बेरोजगारलाई छनौट गरिएकोछ। गाउँपालिकामा सब भन्दा गरिब , एकल महिला , दलित , जनजाति , आय स्रोतको कुनै अधार नभएको बेरोजगारहरुलाई छनौट गरिएकोछ । तिनीहरुले रोजगार पाएकोमा एकदम खुसी भएको प्रशासकिय अधिकृत बताउनु भएकोछ। प्रधानमन्त्री रोजगार कार्यक्रको योजना गाउँपालिका कार्यालय , वडा कार्यालय , बिधालय , सडक, अस्पताल र सर्बजनिक ठाउँमा सरसफाई वृक्ष रोपन कार्य गर्नुपर्ने रहेकोछ। अधिकृतले गरिब पुकार ड्ट कम अनलाइन खबरलाई जनकारी गराउनु भएको छ।
कार्यक्रमा महिला बेरोजगार तेतरी राम बताउँछ । बेरोजगार भएर घरमा बसेको थिए। बारागढी गाउँपालिकाले प्रधानमन्त्री रोजगार कार्यक्रम आएको वडाहरुमा जनकारी गराउनु भयो म यो कुरा सुनेर वडा कार्यालयमा र्फम भरे पछि प्रधानमन्त्री स्वरोजगार कार्यक्रममा मेरो नाम निस्के मलाई अशाध्य खुसी लाग्यो आज देखि बारागढी गाउँपालिकाको वडा नं ४ पथरा बिधालयमा सरसफाइ कार्यमा लाग्ने। गरिब पुकार डट कम लाई बताउनु भएकोछ।
कार्यक्रमा उपस्थिति उपाध्यक्ष लक्षमी राय , वडा अध्यक्षहरु , वडा सदस्यहरु , अजय चौधरी , बिशुन दयाला थारु , ध्रबेन्द्र चौधरी , लगाएत समाज सेबी भलभलादमीहरु उपस्तिथि रहेनु भएको थियो ।
कार्यक्रमको उदघोषक प्रधानमन्त्री स्वरोजगार कार्यक्रमको अधिकृत पप्पु साह गर्नु भएको थियो ।
1 Comments
Hello
ReplyDelete