बारा - माघ - १२ - जनजागरण युवा क्लब द्वारा महागढीमाई नगरपालिका वडा नं २ मा वडा स्तरीय लैंगितामा अधारीत हिस्सा न्यूनकरण एक दिने कार्यक्रम सम्पन्न भएकोछ ।
मधेसी समाजमा लैंगिता र महिला हिस्सा हुनुका मुख्य केही तत्वहरु रहेका छन ।सरकारले महिलामा उच्च शिक्षाको लगानी नगर्नु ,विविधताको पहिचान र सम्मान गर्न नसक्नु , फितलो समावेशीता ,लैङ्गिकताका सवालहरुमा वेवास्ता नीति लागु तथा कार्यान्वयनमा ढिलाई बढ्दो बेरोजगारीको समस्याको कारणले महिला हिस्सा हुने गर्छन । त्यस्तै कुसंस्कार, कुरीति, देखासिकी, सामाजिक सञ्जालको दुरुपयोग लक्षित वर्गको पहुँच र सहभागिताको कमिले मधेसी समाजमा महिल हिस्सा हुने प्रशिक्षक लक्ष्मी खरेल कार्यक्रममा बताउनु भएकोछ खरेलका अनुसार हाम्रो समाजमा लैङ्गिक हिंसा हुने मूल कारक तत्व पहिचान गर्नु पहिलो कदम हो त्यस पछि समाधानतर्फ लाग्नु महत्वपूर्ण पक्ष रहेकोछ । महिला हिंसा वा पुरुष हिंसा जे भए पनि लिङ्गको आधारमा कोही कसैले कसैलाई पनि हिंसा गर्न पाइदैन । हिंसाका कारण समाजमा धेरै समस्याहरु देखिन्छन जसले व्यक्ति, परिवार, समाज हुँदै सिङ्गो राष्ट्रलाई प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा असर पुग्ने गर्छन । समाजमा कसैले महिला माथी अत्याचार अन्या कुटपिट गाली गलैज गर्दैछ । भने कुनै पनि महिला सहन जरुरी रहेकोछैन । यसको प्रशासनीक निकाय रहेकोछ ।
लैंगितामा अधारीत हिस्सा न्यूनकरण एक दिने कार्यक्रममा महागढीमाई नगरपालिका वडा नं १ का वडा अध्यक्ष मनोज गुप्ता ,जनजागरण युवा क्लबको निर्देशक श्री नेवास बैठा ,स्थानीय महिला ,स्वास्थ संस्थाका महिला ,स्थानीय मुकेश यादव ,पत्रकार प्रभु यादव प्रहरी लगाएत अन्य समाजसेबी उपस्थिति रहेको थियो । ,

0 Comments